नारायणगढ–मुग्लिन सडक : पहिले ४ घण्टा, अहिले ४० मिनेट

नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारपछि विगतको सास्ती हटेको लेखेको छ । नागरिक दैनिकमा छ  ।

मर्मतका बेला यो सडक खण्ड पार गर्न मात्रै तीन–चार घण्टा लाग्थ्यो । तर अहिले ४० मिनेटमा नै पार हुन्छ ।

नागरिकमै डोल्पा मंगलबारदेखि औपचारिक रुपमै राष्ट्रिय सडक सञ्जालमा जोडिएको अर्को खबर पनि छ । नागरिक लेख्छ– डोल्पा मंगलबारदेखि औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com