नारायणगढ–मुग्लिन सडक : पहिले ४ घण्टा, अहिले ४० मिनेट
नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारपछि विगतको सास्ती हटेको लेखेको छ । नागरिक दैनिकमा छ ।
मर्मतका बेला यो सडक खण्ड पार गर्न मात्रै तीन–चार घण्टा लाग्थ्यो । तर अहिले ४० मिनेटमा नै पार हुन्छ ।
नागरिकमै डोल्पा मंगलबारदेखि औपचारिक रुपमै राष्ट्रिय सडक सञ्जालमा जोडिएको अर्को खबर पनि छ । नागरिक लेख्छ– डोल्पा मंगलबारदेखि औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।’