गायक खरेलको ‘तानिन उनैले’ बोलको गीत रिलीज (भिडियो सहित)

काठमाडौं, ८ मंसिर , गायक प्रमोद खरेलको ‘तानिन उनैले’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा मुकुन्द पौडेलको शब्द र  केशव पौडेलको संगीत रहेको छ । अर्जुन तिवारीको छायांकन गरेको म्यूजिक भिडियोमा नम्रता श्रेष्ठ र सुधिर खनालको अभिनय रहेको छ ।

शान थापाको निर्देशनमा रहेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन गरेका छन ।

भिडियो 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com