निर्मलाको न्यायका लागि माइतीघरमा प्रदर्शन

काठमाडौं, २३ मंसिर । कञ्चनपुरकी १३ बर्सिया निर्मला पन्तको न्यायको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन ।

आज आइतबार ७० औं मानव अधिकार दिवसको सन्दर्भ पारेर स्ट्याण्ड अप फर जस्टिस अभियानले प्रदर्शन गरेको हो । निर्मलाको तस्वीर अंकित ब्यानरमा न्यायका लागि उठौं लेखेर अभियानकर्मीहरुले प्रदर्शन गरेका हुन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com