आज नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौंँ,  १ पुस । आज नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्र संघले २०६२ साल पुस १ गते (१६ डिसेम्वर) नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको जनाएका छन  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com