गायक सिग्देलको आधुनिक गीत रिलीज (भिडियो सहित)

काठमाडौं, २ पौष । गायक राज सिग्देलकोको आधुनिक गीत ‘के भयो र तिमीलाई’ बोलको गीत रिलीज भएको छ ।

गीतमा देवेन्द्र क्षेत्रीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । डि प्रोडक्सनले तयार पारेको गीतको भिडियोलाई भिम विश्वकर्माले सम्पादन गरेका छन् ।

सरोज अधिकारीले छायांकन तथा निर्देशन रहेको म्यूजिक भिडियोमा मेलिसा खतिवडा, पुरुषोत्तम भट्टराई, सुदीप पौडेल र रुबीना तामाङको अभिनय रहेको छ ।

भिडियो 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com