‘विग वोस १२’को उपाधि दीपिकालाई

एजेन्सी, १६ पौष । ‘बिग बोस १२’को उपाधि दीपिका कक्कडले जितेकी छिन् ।

अन्तिम प्रतिस्पर्धामा श्रीसंथ र दिपक उनको प्रतिस्पर्धामा थिए । सलमानले दीपिकाको नाम घोषणा गर्नसाथ उनका लाखौ फ्यानले ट्विटरमा वधाई दिएका थिए ।

दीपिकाको ३ महिनाको यो शोको यात्रा विशेष र कठोर रहेको छ । दीपिका ‘ससुराल सिमरका’ नामक सिरियलमा काम गरेपछि चर्चित बनेकी थिइन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com