विद्यार्थीको संगठनद्वारा निजीकरणलाई विस्थापन गर्दै निःशुल्क शिक्षाको माग

काठमाडौँ, २० पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी संगठनले आधारभुत तहबाट निजीकरलाई विस्तापन गर्दै आधारभुत तहमा पूर्ण रुपमा निशुल्क शिक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com