१ जना शिक्षक, एक सय १४ विद्यार्थी

रुकुम पूर्वको एक विद्यालयमा एक सय १४ विद्यार्थीका लागि १ जना मात्र शिक्षक छन् । सिस्ने गाउँपालिका, ४ काँडास्थित प्रगति आधारभूत विद्यालय एक जना शिक्षकको भरमा चलिरहेको छ ।

५ कक्षासम्म संचालनमा रहेको उक्त विद्यालयमा दुई जना राहत शिक्षक कार्यरत रहेकामा एक जना शिक्षकले राजीनामा दिएको एक महिना पुगिसक्दा पनि पदपूर्ति हुन सकेको छैन । आजको नेपाल समाचार पत्रमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com