सरकारी डाक्टर भन्छन – हाम्रो माग विधेयकमा छ

काठमाडौँ, १० माघ । डा. गोविन्द केसीले चिकित्सा विधेयकको विरुद्धमा अनसन बसिरहेको समयमा सरकारी डाक्टरहरुले आफ्नो माग विधेयकमा समावेश भएको बताएका छन् ।

सरकारी चिकित्सक संघ नेपालले आज एक विज्ञप्ती जारी गर्दै डा. केसीले १६औं पटक अनसन बस्नु दुर्भाग्यपूर्ण भएको बताएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com