गायक चौलागाईको ‘बनैमा जुरेली’ बोलको गीत रिलीज (भिडियो सहित)

काठमाडौं, १२  माघ । गायक पुष्कर चौलागाई, किरण गौतम, गायिका सुभद्रा ढुङ्गाना र बर्षा मगरको लोकदोहोरी ‘बनैमा जुरेली’बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक चौलागाईं र लय किरण गौतम रहेको छ भने बिष्णु तामाङको एरेन्जर रहेको छ । सागर गौतमको छायांकन रहेको उक्त म्यूजिक भिडियोमा उज्वल बस्ताकोटी, रुपा नेपाली, गोबिन्द नेपाल र श्रीजा देउजाको अभिनय रहेको छ ।

किरण गौतमको नर्देशनमा रहेको  म्यूजिक भिडियोलाई प्रेम कुमार थारुले सम्पादन गरेका छन ।

भिडियो 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com