चिकित्सक संघको आन्दोलन एजेण्डा विहिन, राजनीतिक उद्देश्यमा प्रेरित : डाक्टर एशोशिएसन

काठमाडौँ, १८ माघ । नेपाल राष्ट्रिय डाक्टर एशोसिएसनले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघको आन्दोलन एजेण्डा विहिन तथा राजनीतिक उद्देश्यमा प्रेरित भएको बताएको छ ।

डाक्टरहरुको दुई संगठन राष्ट्रिय चिकित्सक संघ नेपाल र नेपाल प्रगतिशिल चिकित्सक संघ नेपालले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै नेपाल चिकित्कस संघका केहि सिमित व्यक्तिद्वारा घोषित आन्दोलनको कुनै औचित्य नभएको र ती संगठनहरुको कुनै समर्थन नरहने तथा निरन्तर आफ्नो जिम्मेवारी पुरा गरिरहने जनाएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com