‘ए मेरो हजुर ३’को टिजर रिलिज (भिडियो सहित)

काठमाडौँ, २७ माघ । नायीका झरना थापाको निर्देशनमा रहेको फिल्म ‘ए मेरो हजुर ३’को १ मिनेट लामो टिजर सार्वजनिक भएको छ ।

फिल्मको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको केमेष्ट्रीलाई देखाइएको छ ।  चैत्र २९ गतेबाट रिलिज हुने फिल्मको छायांकन भने नेपाल र अमेरिकामा गरिएको छ ।

टिजर :

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com