सेड्रिना र कृषल अभिनित गीतको टिजर रिलीज (भिडियो सहित)

काठमाडौँ, ६ फागुन । बालकलाकार सेड्रिना शर्माले नेपाल आइडलका कृषल कणेलसँग अभिनय गरेको म्युजिक भिडियोको टिजर रिलीज  भएको छ ।

ओढेर घूङ्गघटु बोलको गीतमा स्वर गायक कँडेलकै रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

टिजर

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com