‘झिमिक्कै परेली’ गीतमा केकी (भिडियो सहित)

काठमाडौँ, ९ फागुन । विशाल भण्डारीले निर्देशन गरेको गीत ‘झिमिक्क परेली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक आर्जन पान्डे र गायिका मेलिना राइको स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा नायीका केकी धिकारी  र गायक आर्जन पान्डेको अभिनय रहेको छ ।

अर्जुन तिवारीले छायांकन गरेको उक्त म्यूजिक भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन।

भिडियो

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com