कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदासको ८७ वर्षको उमेरमा निधन

काठमाडौं, ११ फागुन ।  नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको छ ।

शनिबार दिउँसो आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका एक छोरा तीन छोरी रहेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत माघ १८ नर्भिक अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com