राष्ट्रिय सभाको बैठकमा शोक प्रस्ताव पारित
काठमाडौं, १७ फागुन । राष्ट्रिय सभा बैठक शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी प्रति शोक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको हो ।
राष्ट्रिय सभाको अर्को बैठक १९ गते आइतबार बस्नेछ ।