पत्नीको उपचारका लागि अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

काठमाडौं, ३ चैत । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सबै राजनीतिक दल, सरकार, नागरिक समाज, बुद्धिजीवी मिलेर संविधान बनाइ निर्वाचन गरायौँ । अब सबै मिलेर विकास र समृद्धिलाई पनि अगाडि बढाउनु पर्ने बताएका छन ।

अध्यक्ष प्रचण्डले ७ देखि १० दिनमा उपचार सकिने अनुमान गरेको बताउदै उनले भने, यदि नसकिएमा सीतालाई छोरी गंगाको जिम्मामा छाडेर आफू स्वदेश फर्किने बताएका छन ।

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com