आइडल रवि ओडको गीत रिलीज (भिडियोसहित)

काठमाडौँ, २३ चैत । नेपाल आइडल सीजन २ का बिजेता रवि ओडको पहिलो गीत ‘मिठो बोलिले’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा कृष्ण केसीको शब्द तथा हरि लम्सालको संगीत रहेको छ । रामेशोर कार्कीको छायांकन, शिब बिकको कोरियोग्राफी तथा निर्देशन रहेको  उक्त म्यूजिक भिडियोमा आइडल रबी ओढ र अलिसा राइको अभिनय रहेको छ ।

भिडियो 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com