२२ वर्ष पछि सञ्जयसँग माधुरीको भेट

काठमाडौँ, २४ चैत । बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री माधुरी दीक्षितले २२ वर्षपछि भेट भएका छन ।

उनीहरु अप्रिल १७ मा रिलिज हुने फिल्म ‘कलंक’मा २२ वर्षपछि भेटर सगै काम गरेका हुन । २२ वर्ष भन्दा अगाड़ी एकसाथ फिल्म ‘महानता’मा काम गरेका थिए ।

सञ्जय लामो समयपछि माधुरीसँग काम गर्न पाउदा निकै खुसी भएको बताउदै उनी भन्छन, ‘उनीसँग काम गर्न पाउनु मेरो लागि खुसीको कुरा हो । गएको २२ वर्षमा न हाम्रो भेट भयो न त देखेका थियौं । माधुरी निकै राम्रो एक्ट्रेस हुन् । हामीले साथमा कयौं फिल्म गरेका थियौं । हामीले थानेदार ९१९९००, साजन ९१९९१०, खलनायक ९१९९३०, महानता ९१९९७० गरेका थियौं । दुई दशकपछि फेरि साथमा काम गर्न पाउँदा निकै रमाइलो अनुभव रह्यो ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com