समितिद्वारा प्रस्तावित ५ न्यायाधीश सर्वसम्मतिले अनुमोदन

काठमाडौँ, ६ वैशाख । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायायाधीशहरुको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ ।

समितिको सिंहदबारमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित हरि फुयाँल, कुमार रेग्मी, प्रकाशकुमार ढंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com