प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, ६ जना मन्त्रीद्वारा शपथ

विराटनगर, १३ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मन्त्रिपरिषद चार नयाँ मन्त्री थपिएका छन् । दुई जनालाई राज्यमन्त्रीबाट फूलमन्त्रीमा बढुवा गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच नवनियुक्त ६ जना मन्त्रीले शपथ खाएका छन् ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र कृषि राज्यमन्त्रीले फूल मन्त्रीको रुपमा सपथ लिएका छन् । यसैगरी टंक आङबुहाङ आर्थिक मामिला तथा योजना मन्त्री, उषाकला राई सामाजिक विकास राज्य मन्त्री, कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको सपथ लिएका छन्  ।

May be an image of text that says 'नाम, थर ૧ श्री शेरधन राई २ श्री हिक्मतकुमार कार्की श्री टंक आइबुहाक्त (लिम्बु) कार्यविभाजन ३ श्री जगदीशप्रसाद कुसियैत मन्त्री श्री राम बहादूर मगर मन्त्री पद मुख्यमन्त्री मन्त्री आन्तरिक मामिला तथा कानुन मन्त्रालय। मन्त्री आर्थिक मामिला तथा योजना मन्त्रालय। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय| भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय। सामाजिक विकास मन्त्रालय। भौतिक पूर्वाधार विकास मन्त्रालय I राज्यमन्त्री उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय राज्यमन्त्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय श्री उषाकला राई श्री अम्बिर बाबु गुरु्न श्री राजकुमार ओझा मन्त्री मन्त्री कलाघले'

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com