माओवादी केन्द्रीय समितिको बैठक सर्यो

काठमाडौँ, १७ साउन । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १० दिन पछि सरेको छ ।

आइतबार बिहान बसेको माओवादी स्थायी कमिटीको बैठकले साउन २० गतेदेखि बस्ने भनिएको बैठक साउन ३० गतेका लागि सारिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com