काठमाडौँ उपत्यकामा थप ८५१ जनामा कोरोना पुष्टि

काठमाडौँ, १७ साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८५१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ गरी ८५१ जनामा संक्रमण पुष्टि भएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com