खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ, १८ साउन । नेकपा एमालेको खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले आज छलफल गर्र्दैछन् ।
दिउँसो २ बजे स्थायी कमिटीका सदस्यहरुको छलफल हुन लागेको स्थायी कमिटी सदस्य गोकर्ण विष्टले जानकारी दिए । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।