काठमाडौँ उपत्यकामा थप ७७० जनामा कोरोना पुष्टि

काठमाडौँ, १८ साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७७० जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५५६, भक्तपुरमा ९९ र ललितपुरमा १२५ गरी ७७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या ८ हजार ८९५ पुगेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com