प्रतिनिधिसभाको बैठक सुरु, प्रत्यक्षप्रसारण (LIVE)

काठमाडौँ, १९ साउन । संघीय संसद प्रतिनिधिसभाको बैठक १ बजेदेखि सुरु भएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६र०७७ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रत्यक्षप्रसारण (LIVE)

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com