भूमिसम्बन्धी आयोग विघटनको एमालेद्वारा विरोध (विज्ञप्तिसहित)

काठमाडौँ, २० साउन । नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।

एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले आज एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com