काठमाडौँ उपत्यकामा थप १,२७९ जनामा कोरोना पुष्टि
काठमाडौँ, २० साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १,२७९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ गरी १,२७९ जनामा संक्रमण पुष्टि भएको हो ।