भोलिदेखि लगाइने भेरोसेल खोपको खोप केन्द्र सार्वजनिक (सूचीसहित)

काठमाडौँ, २१ साउन । भोलिदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । काठमाडौँ जिल्लामा मात्र १४७ वटा खोप केन्द्र तोकिएको छ ।

७७ वटै जिल्लामा यसअघि कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएकालाई दोस्रो मात्रा लगाइने भएको हो । स्वास्थ्य सेवा विभागले भीडभाड नगरी खोप लगाउने कार्यक्रम सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com