काठमाडौँ उपत्यकामा थप ९१० जनामा कोरोना पुष्टि
काठमाडौँ, २३ साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९१० जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५९३, भक्तपुरमा १२८ र ललितपुरमा १८९ गरी ९१० जनामा संक्रमण पुष्टि भएको हो ।