एस्ट्राजेनेका खोप लगाउन काठमाडौँमा तोकियो १४४ केन्द्र

काठमाडौँ, २४ साउन । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि दोस्रो मात्रा दिइने भएको छ ।

एस्ट्राजेनेका खोप लगाउनका लागि तोकियोमा १४४ केन्द्र तोकिएको छ ।

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com