कार्यदल गठनका लागि निर्वाचन आयोगका प्रमुख आयुक्तको निर्देशन

काठमाडौँ, २४ साउन । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समन्वय र सहकार्यको भावी रणनीतिसम्बन्धी प्रतिवेदन तयार गर्न कार्यदल गठनका लागि निर्देशन दिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com