नयाँ वानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी
काठमाडौँ, ५ पौष । नयाँ वानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।
प्रहरीका अनुसार कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको जनाएको छ । आगो कसरी लाग्यो भन्ने खुलेको छैन । थप विवरण आउँन बाकि छ ।