काठमाडौँ उपत्यकामा थप ६,३४३ जनामा कोरोना पुष्टि

काठमाडौँ, ५ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६,३४३ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४ हजार ६ सय ६६ जना, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५७८ जना संक्रमित थपिएका हुन् । त्यस्तै देशभर थप ११ हजार ३ सय ५२ जनामा कोरोना पुष्टि भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com