राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले बुझायो राष्ट्रियसभा निर्वाचनको परिणाम

काठमाडौँ, १७ माघ । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवि भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन बुझाएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रियसभाको गत १२ गते बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन आयोगले बुझाएको हो ।

निर्वाचन आयोगले राष्ट्रियसभा सभा निर्वाचनको परिणामसँगै वार्षिक प्रतिवेदन बुझाएको हो

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com