आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन (सूचीसहित)

काठमाडौँ, १७ माघ । नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदमा १७ जनाको दरखास्त निवेदन पेस परेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्तका लागि गत पुस २५ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।मन्त्रालयले आज उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com