कोरोना संक्रमितको निःशुल्क उपचार हुने ७८ अस्पताल (सूचीसहित)

काठमाडौँ, १९ माघ । सरकारले देशभरका ७८ वटा अस्पतालबाट कोभिड–१९ संक्रमितको निःशुल्क उपचार सेवा दिइरहेको छ ।

०७८ साउनयता सरकारी तथा निजी गरी ७८ अस्पतालमा कोभिड केयर युनिट सञ्चालन गरी संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको हो ।

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com