काठमाडौँ उपत्यकामा थप १,०७० जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १,०७० जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ८ सय ६८ जना, ललितपुरमा ११७ र भक्तपुरमा ८५ जना संक्रमित थपिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com