आजको राशिफल

०७८ साल माघ २५ गते मंगलबार आजको दैनिक राशिफल ।

मेष

सामाजिक मानसम्मानमा वृद्धि हुने शुभ य‍ोग ।

वृष

अनावश्यक ठाउँमा नसोचेको खर्च बढेर जाने ।

मिथुन

प्रियजनसँग रमाईलो भेटघाट हुने ।

कर्कट

स्वास्थ्यावस्था अनुकूल प्राय: नै रहने ।

सिंह

आशा गरेकै ठाउँँबाट निराश बन्नुपर्ने ।

कन्या

वादविवादबाट टाढै रहेको लाभदायक ।

तुला

मानसिक शान्ति र आराम मिल्ने ।

वृश्चिक

यत्रतत्र यश कीर्ति फैलने ।

धनु

प्राय: हर कार्यमा बाधा अबरोध झेल्नु पर्ने ।

मकर

मन चैतको हुरी झै अस्थिर रहने ।

कुम्भ

आरोग्यतामा थप वृद्धि हुने ।

मीन

आर्थिक कारोबारमा क्षति सहनुपर्ने ।

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com