गठबन्धनका शीर्ष तीन नेताबीच छलफल हुँदै

काठमाडौँ, २९ माघ । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच छलफल हुने भएको छ ।

आज बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो ।

बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com