काठमाडौँ उपत्यकामा थप १५० जनामा कोरोना पुष्टि

काठमाडौँ, १ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९७ जना, ललितपुरमा ४४ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ६७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ सय २१ जना कोरोना संक्रमित थपिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com