लुम्बिनी प्रदेशमा मंगलबार सार्वजनिक विदा

काठमाडौँ, १ फागुन । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते मंगलबार सार्वजनिक विदा दिने भएको छ । सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको निर्णय गरेको हो ।

आज प्रदेश आन्तिरक मामिला मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रिपरिषद बैठक २०७७ चैत्र १३ को निणर्यनुसार फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने सूचना जारी गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com