१० डीएसपीको काज सरुवा, कसको कहाँ (सूचीसहित)

काठमाडौँ, २ फागुन । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना प्रहरी नायव उपरीक्षक डीएसपीलाई विभिन्न कार्यालयमा काजमा खटाइएको छ ।

कार्यालयले आइतबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो । यस्तै तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com