म्याङलुङमा आगलागी

काठमाडौँ, ३ फागुन । तेह्रथुमको सदरमुकाम म्याङलुङमा आज बिहानै आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । सुरक्षाकर्मी,स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणका आएको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com