म्याङलुङमा आगलागी
काठमाडौँ, ३ फागुन । तेह्रथुमको सदरमुकाम म्याङलुङमा आज बिहानै आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । सुरक्षाकर्मी,स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणका आएको प्रहरीले जनाएको छ ।