११ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ, ३ फागुन । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै ११ जना सहसचिवको सरुवा गरेका हुन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com