माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ : एमाले

काठमाडौँ, ८ फागुन । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्न भएको हो ।

 एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com