आजको प्रतिनिधिसभाको बैठक सुरु, प्रत्यक्षप्रसारण (LIVE)
काठमाडौँ, ८ फागुन । आजको प्रतिनिधिसभाको बैठक १ बजेदेखि सुरु भएको छ ।
आजको संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन ।