प्रदेश–१ प्रदेशसभाको बैठक फागुन १५ गते बस्ने

विराटनगर, १० फागुन । प्रदेश नम्बर–१ प्रदेशसभाको बैठक यही फागुन १५ गते बस्ने भएको छ ।

सोमबार एक सूचना जारी गर्दै प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक उक्त दिन दिउँसो १ बजे बस्ने बताइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com