भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

भक्तपुर, १० फागुन । भक्तपुरको सानोठिमीबाट चिनियाँ नागरिकसहित ८१ जनालाई प्रहरीले पक्राउ गरेका छ ।

भक्तपुर प्रहरी परिसरको टोलीले आज छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ । यसअघि पनि प्रहरीले काठमाडौँको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जनालाई  पक्राउ गरेकोथियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com