एमाले अध्यक्ष ओली दोलखामा

काठमाडौँ, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दोलखा पुगेका छन ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले दोलखास्थित शैलुङ डाँडामा आयोजना गरेको शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सव–२०७८ को उद्घाटनका लागि अध्यक्ष ओली दोलखा पुगेका हुन ।

धर्मपत्नी राधिका शाक्यसहित उनी अहिले दोलखा पुगिसकेका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com